Churamani Pandey

कान्छो ज्योतिष

कुलदेव ज्योतिष तथा वास्तु सेवा प्रा.लि. तपाईंहरुकै सुबिधालाई मध्यनजर गर्दै बिभिन्न सेवाहरु प्रदान गर्दछ‍

चुरामणि पाण्डे”ईश्वर” बारे

बाल्यकालदेखि कुलदेवको असिम आशीर्वाद बुबा हजुरबुबा र कुलगुरुको संगत र सिकाइबाट १३ बर्षको वाल्यकालदेखिनै ज्योतिष तथा तान्त्रिक परामर्शको थालनी गर्नुभएको |

उहाको पृष्ठभूमि

कुलदेव ज्योतिष तथा वास्तु परामर्श सेवा प्रा.लि. का संस्थापक, युवा तन्त्र ज्योतिषी चुरामणी पाण्डे (कान्छो ज्योतिष), एक बहुआयामिक धार्मिक व्यक्तित्व हुनुहुन्छ जसले आफ्नो ज्ञान र साधना मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सेवा प्रदान गर्दै आउनुभएको छ।

कुलदेवको असीम आशीर्वाद तथा आफ्नो बुबा, हजुरबुबा, र कुलगुरुको संगतबाट प्रेरित भई, उहाँले मात्र १३ वर्षको उमेरदेखि नै ज्योतिष परामर्श सुरु गर्नुभएको थियो। पछि, गुरुहरूको सामिप्यमा ज्योतिष शास्त्रको औपचारिक अध्ययन र कुलगुरुको मार्गदर्शनमा तन्त्र साधना गरी आफ्नो ज्ञानलाई परिष्कृत गर्नुभयो।

झन्डै एक दशकदेखि यस क्षेत्रमा निरन्तर सक्रिय उहाँ, “सेवानै धर्म हो” भन्ने मर्मलाई आत्मसात गर्दै, शास्त्र-अनुकूल र प्राचीन विधि अनुसार सेवा प्रदान गर्नुहुन्छ। उहाँ दर्जनौं सामाजिक तथा धार्मिक संघ-संस्थाहरूमा समेत आबद्ध हुनुहुन्छ।

sign_kanchhojyotish
1000034850.png
Copy+of+Kanchho+Jyotish+Yatra_20250801_164848_0000
1000031847.png
CLIENTS

We value our clients and strive to provide exceptional service to meet their needs and exceed their expectations.

4000+ Client are Satisfied, Now Your Turn

परामर्श सेवाहरू
ज्योतिषीय परामर्श
वास्तु पुजा / परामर्श
वैदिक यज्ञ पुजापाठ
अनलाइन पूजापाठ
LET'S BOOK YOUR APPONMENT

Drop us a problem,
we are looking forward to solve your problem.

Featured Appoinment

Online Appoinment

Awarded
2001 — Now
UI/UX Designer
2020 — 2021
Freelance Product Designer
2015 — 2020
Design Director
2003 — 2013
Front-end Developer
2001 —2003
Front-end Developer

Featured Appoinment

Special Appoinment

Paid Counsiling

About Life

Support 24/7

Online 24 Hours

Big Change

Problem Solve

Pay Process

Secure Payment

Free Return

365 A Day

RECENT BLOGS

Read the articles

नवरात्रि : नवमी – सिद्धिदात्री पूजा र  विशेष तान्त्रिक अनुष्ठान

नवरात्रिको अन्तिम दिन देवी सिद्धिदात्रीको पूजा गरिन्छ। उहाँले भक्तजनलाई सिद्धि र सफलता दिनुहुन्छ।

🪔 वडादशैँ २०८२ को शुभकामना – कान्छो ज्योतिषको तर्फबाट

वडादशैँ २०८२ को अवसरमा कान्छो ज्योतिषको तर्फबाट हार्दिक शुभकामना। घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको सम्पूर्ण

🪔 वडादशैँ २०८२ को शुभकामना – कान्छो ज्योतिषको तर्फबाट

वडादशैँ २०८२ को अवसरमा कान्छो ज्योतिषको तर्फबाट हार्दिक शुभकामना। घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको सम्पूर्ण

नवरात्रि : चतुर्थी – कूष्माण्डा पूजा र  विशेष तान्त्रिक अनुष्ठान

चतुर्थीमा देवी कूष्माण्डाको पूजा गरिन्छ। उहाँलाई सृष्टि र प्रकाशकी जननी मानिन्छ। उहाँको हास्यबाट

We Are Specialist For

अनलाइन पुजापाठ

तन्त्र परामर्श

तन्त्र, सनातन परम्परासँग गाँसिएको आगम ग्रन्थ हो । शैव सिद्धान्तको ‘कायिक आगम’ मा यसको अर्थ लाउँदै भनिएको छ–“तन्यते विस्तार्यते ज्ञानम् अनेन, इति तन्त्रम् ।”..

वशिकरण परामर्श

वाशिकरण भनेको निष्पक्ष मनसायले कसैलाई वशमा पार्ने विशुद्ध तान्त्रिक विधि हो। यहाँ “निष्पक्ष मनले” विधि गर्नु आवश्यक छ किनभने वशीकरण एउटा यस्तो शक्ति हो जुन …

मोहनी परामर्श

मोहिनी शब्द भगवान विष्णुको मोहिनी अवतारबाट आएको हो। उनको यो रूप देखेर सबैजना मोहित भए । मोहनीमा, हामी सामान्यतया माध्यम प्रयोग गर्छौं, तर…
Back to top