दक्षिण एसियाली ज्योतिष महासंघ द्वरा मुक्तिनाथ धाममा आयोजना गरिएको ज्योतिष, वास्तु तथा तन्त्र सम्मेलनमा Younger Astrologer Award 2023 र Muktinath Award बाट सम्मानित
विश्व ज्योतिष महासंघको तेर्सो केंद्रीय महासभा-२०८०
कदर पत्र द्वरा सम्मानित
नेपाल ज्योतिष परिषद्को रजत महोत्सव तथा वार्षिकोत्सव को अवसरमा नेपाल सरकारका उपप्रधान तथा रक्षा मन्त्री पुर्ण बहादुर खड्का ज्यु को हात वाट बिशेस सम्मान ग्रहण गर्दै...