(Al EKHTEY AL AKHEER TR LLC) UAE को टिम सङ्ग ज्यो.प्रभु”ईश्वर” चन्द्रागिरी हिल्समा

(Al EKHTEY AL AKHEER TR LLC) UAE को टिम सङ्ग ज्यो.प्रभु”ईश्वर” चन्द्रागिरी हिल्समा

काठमाडौं ,मंसिर २०।सामाजिक तथा धार्मिक   अभियान्ता,ज्यो.प्रभु चुरामणि पाण्डे”ईश्वर” बिहिवार साझ देखि  काठमाडौंमा हुनुहुन्छ । दुबै बाट आउनुभएका भक्तजनहरुको विशेष आवानमा   आफ्नो कार्य ब्यास्तताको  बाबजुद पनि सनिवार  बिहान चन्द्रगिरिमा पुग्नुभयो । केवल कारको यात्रा सङ्गै भालेश्वर मन्दिर दर्शन गर्नुभयो । प्राकृति सुन्दरताले भरिपुर्ण भएको अत्यन्तै रमाइलो उक्त ठाउँमा आउन खुशी प्रकट गर्दै  (Al EKHTEY AL AKHEER TR LLC) UAE को टिम प्रती आभार प्रकट गर्नुभयो । हेर्नुस् फोटो सहित… 











Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top